‘मेयर’ काे छायांकन

February 22, 2024 at 09:13 AM

काठमाडौँ– फिल्म ‘मेयर’ को छायांकन सुरु गरिएको छ। लैनचौरस्थित मल्ल होटलमा सभाहल सम्मेलनको दृश्य खिच्दै छायांकन थालिएको निर्माण टिमले जनाएको छ। फिल्म कृष्ण थापाले छायांकन गरिरहेका छन्। दीपेन्द्र के खनालले निर्देशन गरिरहेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने मेयरको भूमिकामा देखिनेछन्। उनले सर्लाहीको बागमती नगरपालिकाका मेयर भरतकुमार थापाको भूमिका निर्वाह गर्दैछन्। मेयरको कामबाट प्रभावित भएर फिल्म बनाउन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...