द सिनेमा टाइम्स, काठमाडौं । ‘घरज्वाइँ’ र ‘मितज्यू’ फेम्ड निर्माता जनक घर्ती मगरले नयाँ सिनेमा ‘आकाश वर्षा’को निर्माण घोषणा गरेका छन् । टाइटल अनाउन्समेन्ट पोस्टर सार्वजनिक गर्दै उनले लभस्टोर सिनेमा ‘आकाश वर्षा’ घोषणा गरेका हुन् । यो उनले निर्माण गर्ने तेस्रो फिचर सिनेमा हो । जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने सिनेमाको थिम पोस्टरमा आकाशबाट हल्का […]
जनक घर्ती मगरको ‘आकाश वर्षा’ निर्माण घोषणा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...