काठमाडौं- अभिनेत्री विपना थापा अहिले फिल्म ‘आबाट आमा २’ का कारण चर्चामा छिन् । एक वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म ‘आबाट आमा’ को अपार सफलतापछि निर्देशक चन्द्र पन्तले फिल्मका आमा-छोरा अभिनेत्री थापा तथा अभिनेता पल शाहलाई पुनः आमा छोराकै भूमिकामा ‘आबाट आमा २’ मा उतारेका हुन् । यो फिल्म आगामी बडादशैँलाई लक्षित गरेर प्रदर्शनमा आउने तयारीमा रहेको छ । यसैबीच, विपना पुनः एक पटक आमाको भूमिकामा देखिने भएकी छिन्, तर ‘आबाट आमा ३’ मा होइन, फिल्म ‘बाकस’ मा अभिनेत्री थापा अभिनेता नाजिर हुसेनको आमा बनेर देखिन लागेकी हुन् ...
‘बाकस’ मा आमा बन्दै विपना
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...