काठमाडौं- रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नेपाली फिल्म ‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा गरिएको छ । काठमाडौंको दिव्यश्वरी टाउन प्लानिङस्थित म्याड्रिक्स रेस्टुरेन्टमा आयोजित विशेष कार्यक्रममा फिल्मको घोषणा गरिएको हो । कार्यक्रममा फिल्मका कलाकार तथा प्राविधिक टोलीसँगै नेपाली फिल्म क्षेत्रका विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष उत्तम केसी, चलचित्र निर्देशक समाजका अध्यक्ष अरुणकुमार प्रधान, निर्देशक मिलन चाम्स तथा सर्लाहीको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले फिल्मको सफलताको शुभकामना व्यक्त गरेका थिए । अमरदीप सापकोटाको लेखन तथा निर्देशनमा निर्माण हुन लागेको यस फिल्मको छायाङ्कन यही ...
‘तीन तीघ्रे क्या बिग्रे’ को औपचारिक घोषणा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...