प्रेक्षा र रञ्जनको “जीत मान्दीन” सार्वजनिक

February 22, 2024 at 10:51 AM

रंगखबर, काठमाडौँ: गायिका प्रेक्षा लम्साल र गायक रञ्जन राईको आवाजमा नयाँ गीत “जीत मान्दीन” सार्वजनिक भएको छ । ज्ञानेन्द्र गिरीको शब्द, संगीत, एरेन्ज रहेको जीत मान्दीनमा विशाल निरौलाको मिक्सिगं तथा मास्टरिगं रहेको छ । मोडलद्धय प्रभात पाल ठकुरी र प्रनिमा दाहालको अभिनय रहेको भिडियोमा प्रेम र रोमान्सलाई देखाइएको छ । मनाङ्गको रमणीय स्थानमा छायांकन गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...