रिलिजको संघारमा रहेको चलचित्र ‘मास्टर्नी’ लाई गीतले धोका दिएको छ । प्रोमोसनल सङ भनेर निकालेको गीतले नै चलचित्रलाई धोका दिएको हो । आम दर्शकमाझ चलचित्रको प्रचारप्रसार हुन्छ भनेर निर्मात्री समेत रहेकी प्रियंका कार्कीले दुर्गेश थापालाई गीत गाउन लगाइन् । दुर्गेशले प्रियंकाका लागि गीत पनि तयार पारिदिए । तर, त्यही गीत यतिबेला ‘प्रियंका’का लागि ब्याक फायर […]
भ्रमबाट बाहिर निस्किएर सम्हालिएर काम गर
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...