द सिनेमा टाइम्स, काठमाडौं । रंग पत्रकार तथा म्यूजिक भिडियो निर्देशक सुव्रत आचार्य ८ वर्षपछि निर्देशनमा फर्किने भएका छन् । उनको निर्देशनमा निर्माण हुन लागेको सिनेमा ‘हजारौँमा एक’को शुक्रबार थिम पोस्टर सार्वजनिक गर्दै औपचारिक रूपमा निर्माण घोषणा गरिएको हो । एक्सन-एड्भेन्चर विधामा निर्माण हुने सिनेमालाई निर्भाना प्रोडक्सन र डिएडी प्रोडक्सनले निर्माण गर्नेछ । आगामी फागुन […]
सुव्रत आचार्यको निर्देशनमा ‘हजारौँमा एक’ निर्माण घोषणा
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...