काठमाडौं । वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहले नयाँ नेपाली चलचित्र ‘प्रिन्स’ निर्देशन गर्ने हुनुभएको छ । शुक्रबार पहिलो गीतको रेकर्डिङसँगै यस चलचित्रको निर्माण औपचारिक रूपमा सुरु गरिएको हो । रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुने चलचित्रको पहिलो गीतमा नीर शाहको शब्द, रत्न शम्भुजित बास्कोटाको संगीत तथा शिव परियारको स्वर छ । चलचित्रको
‘प्रिन्स’ निर्देशन गर्दै नीर शाह, गीत रेकर्ड गर्दै निर्माणको सुरुवात
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...