काठमाडौं । अभिनेता तथा निर्देशक माओत्से गुरुङ निर्देशित चलचित्र ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ सार्वजनिक गरिएको छ । भदौ २६ गते प्रदर्शनमा आउने चलचित्रको प्रचारस्वरूप साउन ११ को अवसरमा निर्माण टिमले गीत सार्वजनिक गरेको हो । सार्वजनिक गीतमा दयाहाङ राई, बुद्धि तामाङ, विल्सनविक्रम राई, गौमाया गुरुङ र माओत्से गुरुङलगायत कलाकारको अभिनय छ । गुरुङ
‘पेन्सन पट्टा’को ‘जुनी जाला’
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...