‘सिन्दुरे जात्रा’ को छायांकन सुचारु

Kalakarmi Kalakarmi Source Jul 20, 2026 1 min read
‘सिन्दुरे जात्रा’ को छायांकन सुचारु

काठमाडौं- नेपाली फिल्म ‘सिन्दुरे जात्रा’ को छायांकन सुचारु भएको छ । फिल्मका मुख्य कलाकार विजय बराल घाइते भएसँगै रोकिएको छायांकन पुनः सुचारु भएको हो । छायांकनका क्रममा घोडाबाट खसेका विजयको दाहिने हातको नाडीको जोर्नीमा चोट लागेको थियो । उक्त चोट निको भएसँगै बाँकी छायांकन धमाधम भइरहेको छ । जेठ १ गतेदेखि पर्वतको कुस्मा नगरपालिकास्थित आर्थर डाँडाखर्कबाट फिल्मको छायांकन प्रारम्भ भएको थियो । १५ दिन छायांकन भएपछि विजय घाइते भएपछि छायांकन रोकिएको थियो । दुई साताअघि देखि सोही स्थानबाट छायांकन सरु भएको निर्देशक सरोज पौडेलले जानकारी दिएका छन् । ‘सिन्दुरे जात्रा’ मार्फत निर्देशक सरोज ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...