काठमाडौं- अहिले प्राय: अभिनेत्रीहरु आफैँ फिल्म निर्देशन तथा निर्माण गर्न थालेका छन् । अभिनेत्रीहरू नीता ढुंगाना, रेखा थापा, प्रियंका कार्की लगायत धेरै अभिनेत्रीले फिल्म निर्माण तथा निर्देशन गरिरहेका छन् । यसैबीच, अभिनेत्री विपना थापाले सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा तस्विर देखेपछि सामाजिक सञ्जालमा विभिन्न टिका टिप्पणी प्रारम्भ भएको छ । जब अभिनेत्री थापाले ल्याप्चे लगाएको दुबै बुढी औँला देखाएको उक्त शेयर गरिन्, तब विपनाले नयाँ फिल्म गर्न लागेका हो र ? कि विपनाको सम्बन्ध विच्छेद भएको हो ? कि अभिनेत्री थापाले काठमाडौंमा घर- जग्गा किनेकी हुन् त ...
निर्मात्री तथा निर्देशक बन्दैछिन् अभिनेत्री विपना थापा ?
Share your thoughts and engage with the community
No comments yet. Be the first to comment!
Loading comments...