काठमाडौं – मनोवैज्ञानिक कथामा आधारित नयाँ नेपाली चलचित्र ‘कमला मिस’ यही साउन २२ गते देखि प्रदर्शनमा आउँदैछ। रिलिज मिति नजिकिँदै गर्दा यसको ‘तिमी मेरो संजीवनी’ बोलको गीत दर्शकमाझ आएको छ। वरिष्ठ चलचित्रकर्मी निर शाहको निर्देशन रहेको यो प्रोजेक्ट साहित्यकार तथा नाटककार विजय मल्लको प्रख्यात नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रभावित छ। युग भुसालको शब्द […]
The post निर शाह निर्देशित चलचित्र ‘कमला मिस’को गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक appeared first on Film, Music and Entertainment News Portal From Nepal.
No comments yet. Be the first to comment!
Loading comments...