संगीत रत्न बासकोटाको संगीतमा ‘प्रिन्स’ मा शान्तिश्री र प्रशान्तको स्वर

Kalakarmi Kalakarmi Source Jul 21, 2026 1 min read
संगीत रत्न बासकोटाको संगीतमा ‘प्रिन्स’ मा शान्तिश्री र प्रशान्तको स्वर

काठमाडौं- वरिष्ठ कलाकार तथा निर्देशक निर शाहको निर्देशनमा निर्माण हुन लागेको नयाँ नेपाली फिल्म ‘प्रिन्स’ को संगीत निर्माण कार्य तीव्र गतिमा अघि बढेको छ । सोमवार यो फिल्म दोस्रो गीतको रेकर्डिङ सम्पन्न भएको निर्माण टिमले जनाएको छ । रेकर्ड गरिएको गीतमा निर शाहकै शब्द, संगीत रत्न शम्भूजीत बासकोटाको संगीत तथा शान्तिश्री परियार र प्रशान्त सिवाकोटीको स्वर रहेको छ । यसअघि फिल्मको पहिलो गीत शिव परियारको स्वरमा रेकर्ड भइसकेको छ । रेड चिल्ली फिन टेक प्रालिको ब्यानरमा निर्माण हुन लागेको ‘प्रिन्स’ को कथा निर शाह र शिवम अधिकारीले संयुक्त रूपमा तयार गरेका ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...