‘मनबिनाको धन २’मा गौरी मल्ल अनुबन्धित

News Filmy News Filmy Source Jul 21, 2026
‘मनबिनाको धन २’मा गौरी मल्ल अनुबन्धित

काठमाडौं । अभिनेत्री गौरी मल्ल आगामी फिल्म ‘मनबिनाको धन २’ मा अनुबन्धित भएकी छन्। टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि सरोज खनाल, विपिन कार्की, पूजा शर्मा, महेश त्रिपाठीलगायत कलाकार अनुबन्धित भइसकेका छन्। फिल्ममा किरण केसी, प्रकाश घिमिरे, शंकर श्रेष्ठलगायत अनुभवी कलाकारको पनि अभिनय रहने निर्माण टिमले जनाएको छ। गौरी मल्ल पछिल्लोपटक फिल्म ‘पिताम्बर’ मा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...