काठमाडौं– आज फागुन ११ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘गोखा वारियर’ प्रदर्शनमा आएको छ । यो फिल्म देशका १ सय २० भन्दा बढी सिनेमा हलमा प्रदर्शन हुनेछ । मिलन चाम्सद्वारा निर्देशित ऐतिहासिक अन्तर्राष्ट्रिय फिल्म ‘गोर्खा वारियर’ ले पछिल्लो साता देशका तीन स्थानमा गरिएको प्रीमियर शोमा उत्कृष्ट प्रतिक्रिया पाइसकेको छ । यो फिल्मका दुई वटा ट्रेलरले पनि दर्शकबाट सुखन प्रतिक्रिया पाएका छन् । यो फिल्मको पहिलो प्रीमियर गत भदौमा लण्डनस्थित विश्वकै प्रतिष्ठित ‘आइम्याक्स सिनेवर्ल्डमा गरिएको थियो । उक्त हलमा प्रीमियर हुने ‘गोर्खा वारियर’ पहिलो नेपाली फिल्म हो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...