गोर्खा वारियर प्रिमियरलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने

September 5, 2023 at 05:21 AM

हलिउडका हस्तीहरु पनि सहभागी हुँदै काठमाण्डौँ । आउँदो भदौ २४ गते लण्डनको आईम्याक्स सिने वल्र्डमा हुन लागेको नेपाली फिल्म गोर्खा वारियरको प्रिमियर सोलाई लण्डन मेट्रोपोलिशन प्रहरीले विशेष सुरक्षा दिने भएको छ । प्रिमियरको तयारीका लागि लण्डन पुगिसकेका निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार प्रिमियरमा लण्डनका हाईभोल्ट अधिकारीहरु देखि लिएर हलिउडका हस्तीहरुको समेत उपस्थिती हुने भएपछि …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...