काठमाडौँ- आगामी चैत ९ गतेबाट रिलिज हुने फिल्म ‘महाजात्रा’ले दुई चरणमा गरी सात सहरमा ‘महाकमेडी यात्रा’ गर्ने भएको छ । फिल्म निर्माण समूहका अनुसार यही फागुन २१ गतेदेखि दुई चरणमा ‘महाकमेडी यात्रा’ सुरु हुन लागेको हो । निर्माता म्याक्स दीपेश खत्रीका अनुसार पहिलो चरणमा ‘महाकमेडी यात्रा’ फागुन २१ गते पोखराबाट सुरु भई फागुन २२ गते बुटवल र फागुन २५ गते धनगढीमा पुगेर समापन हुनेछ । दोस्रो चरण भने फागुन ३० गते बिर्तामोडबाट सुरू भई चैत १ गते इटहरी, चैत ३ गते हेटौडा र चैत ४ गते नारायणगढमा समापन हुनेछ । ‘हामीले फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...