भदौ २८ मा ‘तेल भिसा’ प्रर्दशन

November 28, 2023 at 09:20 AM

काठमाडौँ– आगामी वर्ष भदौ २८मा फिल्म ‘तेल भिसा’ प्रदर्शन हुने भएको छ। निर्माण टिमले फिल्मको थिम पोस्टर सार्वजनिक गर्दै भदौ २८ गते फिल्म प्रदर्शन गर्ने घोषणा गरेका हुन्। फिल्ममा शंकर घिमिरेको लेखन तथा निर्देशन रहनेछ। उनले १२ वर्षपछि फिल्म निर्देशक गर्देछन्। डायस्पोरामा नेपाली जाने र उतै स्थापित हुने नेपाली समाजको बदलिँदो स्थितिलाई विषयवस्तु बनाइएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...