दिवाकरको फिल्ममा राज र नीतिको जोडी

February 25, 2024 at 07:27 AM

रंगखबर, काठमाडौँ: भर्खरै मात्र फिल्मखजुरे ब्रो’को छायांकन फर्केकी अभिनेत्री नीति शाहको हातमा अहिले फिल्मको खाँचो छैन। केहि दिन अघि मात्र फिल्म रुखानमा अनुबन्धित भएकी नीतिले पुन अर्को फिल्म साईन गरेकी छिन।  उनले दिवाकर भट्टराईले निर्देशन गर्ने आगामी फिल्ममा अभिनय गर्ने पक्का भएको छ। निर्माण पक्ष र नीति बीच हालै कागजी सौझौता भएको स्रोतले बताएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...