‘खजुरे ब्रो’ का लागि खुलेरै लागिन् नीति

February 25, 2024 at 11:33 AM

काठमाडौं– अभिनेत्री नीति शाह यतिबेला आफ्नो डेब्यू फिल्म ‘खजुरे ब्रो’ को प्रमोसनमा खुलेर लागेकी छिन् । यसका लागि उनी धारानसम्म पुगेर फिल्मको प्रमोसनमा आफूबाट हुने सबै कुरा गरिरहेकी छिन् । हुन त नीतिले यो भन्दा पहिला विभिन्न फिल्मबाट डेब्यू गर्ने भन्ने चर्चा–परिचर्चा नचलेको होइन । यद्यपि, तीमध्ये कुनै पनि फिल्म बनेनन् । अन्ततः ‘खजुरे ब्रो’ नै नीतिको डेब्यू फिल्म बन्न सफल भएको छ । नीति पनि आफ्नो पहिलो फिल्म रिलिज हुने मिति नै घोषणा भैसकेकाले होला निकै खुशी र उत्साहका साथ यसको प्रमोशनमा दौडधूप गरेको देखिन्छ । यसका लागि उनी ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...