फिल्म निर्माताले ५० प्रतिशत सेयर पाउने

November 24, 2023 at 06:46 AM
1 min read

काठमाडौँ- अब नेपाली फिल्म निर्माताले हलबाट ५० प्रतिशत सेयर पाउने भएका छन्। नेपाल चलचित्र संघ र नेपाल निर्माता संघबीच सेयर बाँडफाँडको विषयमा यस्ताे सहमति भएको हो। अब निर्माताहरुले फिल्म प्रदर्शन गरेबापत सधैं ५० प्रतिशत सेयर पाउने निर्माता संघका अध्यक्ष नवल खड्काले जानकारी दिए। तीन दिनको छलफलपछि नेपाली फिल्मलाई ५० प्रतिशत सेयर दिने सहमति भएको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...