लगनगाठो कस्ने तयारीमा नन्दिता केसी

February 27, 2024 at 06:46 AM

केही बर्षदेखि अमेरिकामा बस्दै आएकी नायिका नन्दिता केसी वैवाहिक जीवनमा बाँधिने भएकी छिन् । उनले डाक्टर अरविन्द्र कटवालसँग फागुनको १९ गते बिहे गर्न लागेकी हुन् । डाक्टर अरविन्द्र अमेरिकाको नर्थ क्यालिफोर्नियामा बस्दै आएका छन्। सामाजिक संजालमा एक तस्विर पोष्ट गर्दै नन्दिताले लेखेकी छिन्–‘जीवनको नयाँ यात्राको सुरुवात । मैले, हुन्छ भने…।’ कार्डियोलोजिस्ट डाक्टर कटवालसँग केही महिना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...