भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति : अध्यक्ष ओली

February 27, 2024 at 09:26 AM

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बतएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पणपछि संक्षिप्त भनाइ राख्दै अध्यक्ष ओलीले यो दःुखद घडीमा शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरे । अध्यक्ष ओलीले सङ्गीत कला क्षेत्रका महानुभावप्रति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...