‘रङ्गेली’मा जुनकिरी पात्र प्रेमको लागि मात्रै प्रयोग भएको छैन् : मिरुना मगर

February 27, 2024 at 09:24 AM

द सिनेमा टाइम्स, काठमाडौं – नारी दिवस तथा महाशिवरात्रीको अवसर पारेर फागुन २५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘रङ्गेली’मा अभिनेत्री मिरुना मगरले थारु युवतीको भूमिका निर्वाह गरेकी छन् । उनी सिनेमामा जुनकिरी पात्रको चरित्रमा छिन् । सिनेमाको यो चरित्रमा अभिनय गरिरहँदा समाजका धेरै पात्रहरुको प्रतिनिधित्व गरेको उनको बुझाई छ । जुनकिरी स्वतन्त्र र आफ्नै बाटोमा हिँडिरहेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...