वरिष्ठ गायक भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्तिम बिदाइ

February 27, 2024 at 12:31 PM

वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। छोराहरु सत्यराज र स्वरुपराज आचार्यले उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि अर्पण गर्दै दागबत्ती दिएका हुन्। आचार्यको अन्तिम बिदाइका लागि पशुपती आर्यघाट पुगेका संगीतकर्मीदेखि उनका प्रशंसकको बाक्लो उपस्थिति थियो । साथै, संगीतकर्मीले आचार्यको सम्मानमा उभिएर उनको कालजयी र चर्चित गीत ‘जहाँ छन् बुद्धका आँखा’ गाएका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...