यस्ताे बन्याे ‘बलिदान’ को टिजर

November 17, 2023 at 08:20 AM
1 min read

काठमाडौँ- सन्तोष सेनले निर्देशन गर्ने भनिएको फिल्म ‘बलिदान’काे टिजर सार्वजनिक भएको छ। छायांकन अघि नै निर्माण टिमले ओएसआर डिजिटल युट्युब च्यानलबाट टिजर सार्वजनिक गरेका हुन्। एक मिनेट १४ सेकेन्डको टिजरलाई ‘फर्स्ट ल्यान्डिङ’ भनिएको छ। आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको फिल्मका प्रस्तुतकर्ता निर्देशक सन्तोष स्वयं हुन्। फिल्म आगामी नयाँ वर्ष दसैँमा प्रदर्शन हुनेछ। फिल्ममा मधेशको राजनीतिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...