विराजका छोराको जोडी बन्दै न्यान्सी

February 28, 2024 at 04:17 AM

काठमाडौं।अभिनेता बिराज भट्टले निर्देशन गर्ने चलचित्र ‘१२ गाउँ’मा मिस नेपाल इन्टरनेशनल–२०२२ को उपाधि प्राप्त गरेकी न्यान्सी खड्काले अभिनय गर्ने भएकी छन् । न्यान्सीले यही चलचित्रबाट डेब्यु गर्न लागेका विराजका छोरा समीरसँग जोडी बाँध्नेछिन् । अभिनेता तथा निर्देशक बिराजले न्यान्सीसँग आधिकारिक सम्झौता भइसकेको बताएका छन् । “हामीले स्क्रिप्ट सुनायौँ, उहाँले मन पराउनुभयो । हाम्रो चलचित्रको पात्रले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...