हलमा ‘दिमाग खराब’

November 10, 2023 at 04:49 AM

काठमाडौँ–  हलमा आजदेखि फिल्म ‘दिमाग खराब’ प्रदर्शन भइरहेको छ।  जनता र शक्तिको कथामा बनेको फिल्मका निर्देशक निश्चल बस्नेत हुन्। फिल्ममा कलाकार खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, रमा थपलिया, दयाहाङ राई, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, नविन खड्कालगायतको अभिनय छ। मनोज पण्डितको स्क्रिप्ट डाक्टर रहेको फिल्ममा आकाश बरालले पटकथा लेखेका […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...