काठमाडौं– अभिनेता दिलिप रायमाझीकी छोरी दिव्या रायमाझी पनि फिल्म क्षेत्रमा आएकी छिन् । प्रि–प्रोडक्सनको क्रममा रहेको नयाँ नेपाली फिल्म ‘एकटर’ मार्फत उनले अभिनेत्रीको रुपमा डेब्यू गर्ने पक्का भएको छ । योसंगै दिव्याले अभिनेता प्रदीप खड्कासंग अन–स्क्रिन रोमान्स गर्ने निश्चित भएको हो । निर्माणपक्ष र दिव्याका तर्फबाट उनका पिता दिलीप रायमाझी र आमा मञ्जु रायमाझीबीच फिल्मका लागि कागजी सम्झौता भएको छ । निर्माण पक्षका अनुसार दिव्याले भर्चुअल कुराकानीपछि फिल्ममा काम गर्न सहमति जनाएकी थिइन् । अमेरिकामा अध्ययनरत दिव्याले कथावस्तु र आफ्नो भूमिका मन परेपछि यो फिल्ममा काम गर्न राजी भएको बताएकी छिन् ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...