‘उपहार’को गीत ‘कहिले बार बिर्सिन्छु’मा रेखा, पूजा र बेनिशाको ग्ल्यामर अवतार

February 29, 2024 at 09:09 AM

द सिनेमा टाइम्स, काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन २५ गतेबाट रिलिज हुने सिनेमा ‘उपहार’को गीत ‘कहिले बार बिर्सिन्छु’ सार्वजनिक गरिएको छ । बिहीबार सार्वजनिक भएको गीतमा अञ्जु पन्त र साइराज खातीको स्वर तथा अर्जुन पोखरेलको संगीत र इन्दिरा अधिकारीको शब्द रचना छ । गीतको भिडियोमा अभिनेत्री रेखा थापालाई धेरै समयपछि ग्ल्यामर अवतारमा दर्शकले हेर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...