दुई दशकपछि ‘तिमि जस्तै’बाट फर्किए गायक सञ्जय किशोर

February 29, 2024 at 12:47 PM

काठमाडौं । ‘धेरै भो’,‘रुमाल लुकाई लुकाई खेल्दा’,‘हुँदैन कसैको मुटू ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित भएका पृथक स्वरका धनी चर्चित गायक सञ्जय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन् । बिहिबार काठमाडौंको जमलस्थित विश्वज्योति चलचित्र भवनमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...