काठमाडौं– आज फागुन १८ गते शुक्रवारदेखि देशभरका सिनेमा हलहरुमा नयाँ नेपाली फिल्म ‘अगस्त्य च्याप्टर १’ प्रदर्शनमा आएको छ । सौरभ चौधरी निर्देशित यो फिल्म विदेशमा समेत आजदेखि नै प्रदर्शन हुँदैछ । सामाजिक कथाभित्रको एक्सन, सस्पेन्स र थ्रिलर फिल्म अगस्त्यलाई निर्माण पक्षले एक्सन–थ्रीलर तथा ड्रामा जनरामा राखेको छ । सिनेमा हलहरुले यो फिल्मलाई उत्साहजनक शो दिएका छन् । क्युएफएक्स चेनले काठमाडौं उपत्यकामा १५ र मोफसल टेरिटोरीमा २९ शोज दिएको छ । आइएनआईले सबै चेनमा १२, वान सिनेमाजले आठ शोज दिएको छ । मोफसलका थिएटरले औषत तीन(तीन अनुपातमा शो दिएका छन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...