नायिका नन्दिता केसीको मेहेन्दी लुक्स

March 1, 2024 at 05:34 AM

केही दिनअघि क्यानडामा इन्गेजमेन्ट गरेकी नायिका नन्दिता केसी बैबाहिक जीवनमा बाँधिँदै छिन् । शनिबार बिहे गर्न लागेकी उनको बिहेको रमझम बिहिबारबाट नै सुरु भएको छ । प्रेमी अरविन्द्र कटवालसँग मागी बिहे गर्न लागेकी नन्दिता बिहिबार आयोजित मेहेन्दी सेरोमोनीमा निकै खुशी देखिइन् । नन्दिताले अमेरिकाको नर्थ क्यारोलिनामा बस्दै आएका मुटुरोग विशेषज्ञ समेत रहेका टवालसँग बिहे गर्न […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...