काठमाडौं– प्रायः फिल्महरुमा देशका प्रतिष्ठित व्यवसाय, व्यावसायिक घराना तथा व्यवसायीहरुलाई कुनै न कुनै रुपमा चित्रण गर्ने प्रचलन नौलो होइन । व्यवसायिहरुको नाम प्रयोग भएको देखिन्छ । यसलाई व्यवसायीहरुले पनि व्यवसाय र आफ्नो प्रमोशनकै रुपमा लिएर खुशी पनि हुन्छन् । यसैबीच, अघिल्लो साता सार्वजनिक भएको रामबाबु गुरुङको फिल्म ‘डिग्री माइला’ को टीजरको उत्तराद्र्धमा नेपालको सबैभन्दा ठूलो व्यापारिक घराना चौधरी ग्रूपको प्रसंग समावेश गरिएको छ । उक्त दृष्यमा फिल्ममा बुवा र छोरा बनेका माओत्से गुरुङ तथा दयाहाङ राईबीच एउटा रमाइलो संवाद छ । उक्त दृष्यमा दयाहाङलाई उनका बुबाले जागिर नखाएकोमा कर–कर गरेपछि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...