‘रङ्गेली’लाई किन रोक्यो सेन्सर बोर्डले ?

March 1, 2024 at 09:01 AM

अर्जुन सुवेदीको निर्देशनमा तयार भएको ‘रङ्गेली’लाई चलचित्र जाँच पास समितिले आपत्ति जनाएको छ । चलचित्र सेन्सर बोर्डले चलचित्रको नामका कारण पछि समस्या उत्पन्न हुने भन्दै निर्मातालाई प्रमाणपत्र नदिएको हो। यो चलचित्रलाई चलचित्र सेन्सर बोर्डले भोलिका दिनमा नामका कारण समस्या उत्पन्न नहोस् भनेर सम्बन्धित गाउँपालिकाको सिफारिश पत्र लिएर आउन अनुरोध गरेको छ। सेन्सरका एक सदस्यले भने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...