विना राउत र इश्वरको ‘शिव शिव’ रिलिज

March 1, 2024 at 11:25 AM

गायिका रानी शाक्य र गायक नारायण बाबुको ‘शिव शिव’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ। महाशिवरात्री पर्व नजिकिदै जाँदा शिवरात्रीलाई लक्षित गर्दै ‘शिव शिव’बोलको गीत सार्वजनिक गरिएको हो। नारायण बाबुकै शब्द तथा संगीत रहेको गीतमा शिव भगवान्को महिमा गाइएको छ । गीतको भिडियोमा मोडल विना राउत र इश्वर बल्लभ उप्रेती फिचर्ड छन् । भिडियोमा विना […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...