काठमाडौं । गायक सुवास केसीको स्वरमा ‘दिनपछि रात’ बोलको नयाँ सन्देशमुलक म्युजिक भिडियो सार्वजनिक भएको छ। करिब आठ मिनेट लामो भिडियो अहिलेका युवाहरुलाई लक्षित गरेर आत्महत्या गर्न नहुने सन्देश दिन खोजिएको छ। उमेरको जोशमा होस गुमाउँदा आउने परिणामको अन्तिम विकल्प आत्महत्या होइन भन्ने सन्देश भिडियोले दिन खोजेको छ। आत्महत्या समस्याको समाधान नभएको गायक केसी बताउँछन […]
The post सुवासको सन्देशमूलक दिनपछि रात appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...