काठमाडौं– लेखक तथा निर्देशक प्रदीप भट्टराईका लागि आगामी चैत ९ गते विशेष दिन हुनेवाला छ । फिल्म ‘जात्रा’ बाट ठूलो पर्दामा निर्देशकीय पाइला चालेका भट्टराईले पहिलो निर्देशनबाटै सफलताको स्वाद चाखे । यसको दोस्रो सिक्वेल ‘जात्रै जात्रा’ लाई पनि दर्शकले ‘जात्रा’ जस्तै मन पराइदिए । अब यिनै निर्देशक भट्टराई आगामी चैत ९ गतेदेखि जात्राको तेस्रो श्रृङ्खला ‘महाजात्रा’ लिएर दर्शकमाझ आउँदैछन् । निर्देशक भट्टराई ‘जात्रा’ का अघिल्ला सीरीजको लोकप्रियताले ‘महाजात्रा’ निर्माणका क्रममा उत्साह र चुनौती दुवै अनुभूत गरेको बताउँछन् । तर, महाजात्राले दर्शककालाई हलसम्म ल्याउने चुनौतिको सामना गर्न तयार रहेको उनी बताउँछन् । ‘बजारमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...