काठमाडौं– फागुन १८ गते शुक्रवारबाट रिलिजमा आएको फिल्म ‘अगस्त्य च्याप्टर १’ ले प्रदर्शनकै दिनदेखि दर्शकको चौतर्फी तारिफ पाएको छ । फस्टलुक, टीजर र ट्रेलर सार्वजनिक भएदेखि नै सबैको ध्यान केन्द्रित गर्न सफल भएको ‘अगस्त्य’ ले रिलिज भएसँगै दर्शकलाई चासोसँगै थप कौतुहलता पनि बढाइदिएको छ । देशभरका १ सय ११ हलमा रिलिजमा आएको फिल्मको शुक्रबार देशभरका हलमा ४५ प्रतिशत अकुपेन्सी देखिएको थियो । यस्तै, रिलिजको दोस्रो दिन देशभरका हलमा करिब ८५ प्रतिशत अकुपेन्सी लिन सफल भएको थियो भने दर्शकहरू उच्च चाप रहेको देख्न सकिन्छ । सौरभ चौधरीको लेखन तथा निर्देशनमा तयार भएको यो फिल्मले ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...