यस्ताे छ ‘महाजात्रा’को ट्रेलर

March 3, 2024 at 11:05 AM
1 min read

काठमाडौँ- फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ। कमेडी जनरामा बनेको फिल्ममा भ्रष्ट नेताले लुकाउने कालो धनलाई मुख्य कथा बनाइएको छ। ट्रेलरमा फिल्मका मुख्य पात्र मुन्ना, जोयस, फणिन्द्रले भ्रष्ट नेताको कालो धन लुकाउने काम गरेको देखिन्छ र उनीहरुले प्रहरीको सहयाेगमा ती भ्रष्ट नेतालाई जेलसम्म पु¥याएका छन्। फिल्ममा खलपात्रकाे भूमिकामा वरिष्ठ कलाकार हरिवंश आचार्य छन्। हासो र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...