कुशल बने ‘दिमाग खराब’का ‘प्लेयर अफ द म्याच’

October 30, 2023 at 09:38 AM
1 min read

काठमाडौँ- क्रिकेटर कुशल भुर्तेलले फिल्म ‘दिमाग खराब’को ‘प्लेयर अफ द म्याच’ पुरस्कार पाएका छन्। आईसीसी टि-२० विश्वकप २०२४ अन्तर्गतको एसिया छनोटमा नेपालले सिंगापुरलाई पराजित गरेको छ। सिंगापुर विरुद्धको खेलमा कुशलले ४८ बलमा ७४ रन बटुले। आफ्नो सानदार पारीका लागि उनले सो पुरस्कार पाएका हुन्। फिल्म निर्माण टिमले उनलाई ५० हजार रुपैयाँ पुरस्कार प्रदान गरेको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...