दोस्रो सातामा पनि ‘गोर्खा वारियर’ लाई दर्शकको साथ

March 3, 2024 at 11:13 PM

काठमाडौं । चार भाषामा निर्माण भएको ऐतिहासिक चलचित्र गोर्खा वारियर शुक्रबारबाट दोस्रो सातामा प्रदर्शन भइरहेको छ । यो चलचित्र दोस्रो साता पनि देशका करिब ६५ वटा सिनेमा हलमा प्रदर्शन भइरहेको यसका निर्देशक मिलन चाम्सले जानकारी दिनुभयो । यसैबीच उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले शुक्रबार अपराहृन जमलस्थित विश्वज्योति सिनेप्लेक्समा चलचित्र ‘गोर्खा वारियर’ हेर्नुभएको थियो । चलचित्र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...