‘अन्जिला’को छायांकन सुरु

October 30, 2023 at 08:40 AM

काठमाडौँ– फिल्म ‘अन्जिला’को छायांकन सुरु भएको छ। इलामको आइतबारेमा सोमबार (आज)देखि फिल्मको छायांकन सुरु गरिएको हो। फिल्म राष्ट्रिय महिला फुटबल टिमकी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। अन्जिलाकै जन्मस्थानबाट छायांकन थालिएको फिल्ममा उनको बाल्यकालदेखि राष्ट्रिय खेलाडी बन्दासम्मको संघर्ष र यात्रा प्रस्तुत गरिने निर्माण टिमले जनाएको छ। मिलन चाम्सले निर्देशन गर्ने फिल्ममा अन्जिलाको भूमिकामा स्वयं […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...