पूजा भन्छिन्– ‘उपहारमा टिनएजर्समा भइरहेको घटनालाई प्रस्तुत गरेको छु’

March 4, 2024 at 07:59 AM

रंगखबर, काठमाडौँ : अभिनेत्री पूजा शर्मा यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘उपहार’मा ‘पूजा’ चरित्रमा देखिँदैछिन् । उनकै भनाईमा दर्शकले उनलाई यसअघि उनले अभिनय गरेका फिल्ममा भन्दा फरक चरित्रमा देख्नेछन् । ‘फिल्ममा म गाउँबाट सहर झरेकी पूजा चरित्रमा छु । काठमाडौंमा बाँच्न र पैसा कमाउनका लागि कस्तो काम गर्दा रहेछन् भन्ने चरित्र मैले निभाएकी छु । भन्नाले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...