‘केटि हराएको सुचना’मा नाजिर र शृष्टि

March 4, 2024 at 07:48 AM

रंगखबर, काठमाडौँ : फिल्म ‘केटि हराएको सुचना’ बन्ने भएको छ। सोमबार निर्माण टिमले फिल्मको घोषणा गर्दै मुख्य कलाकारहरु पनि फाइनल गरेका छन। दीपेन्द्र गौचनको लेखन तथा निर्देशनमा बन्न लागेको यो फिल्मको सोमबार स्क्रिप्ट पूजा गर्दै मुख्य कलाकारको बारेमा जानकारी गराईएको हो। फिल्ममा नायक नाजिर हुसेन र शृष्टि श्रेष्ठलाई मुख्य कलाकारको रुपमा निर्माण टिमले सम्झौता गरेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...