पोखराबाट ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ सुरु

March 4, 2024 at 02:21 PM

आगामी चैत्र ९ गतेबाट विश्वव्यापी प्रदर्शनमा आउने चलचित्र ‘महाजात्रा’को ‘महाकमेडी यात्रा’ पोखराबाट सुरु गरिएको छ। चलचित्र टिमले कमेडी च्याम्पियनको टोलीसँग सहकार्य गर्दै अभिनेता हरिवंश आचार्यसहितको टोलीले पोखरादेखि ‘महाकमेडी यात्रा’ सुरु गरेको हो। निर्देशक प्रदीप भट्टराईको निर्देशन रहेको यो चलचित्रको पहिलो दिनको ‘महाकमेडी यात्रा’ पोखराको सभागृहमा कार्यक्रम आयोजना गरिएको हो । यो यात्रामा भट्टराईसहित निर्माता म्याक्स […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...