रङ्गेलीलाई रङ्गेलीका मेयरले दिए शुभकामना

March 5, 2024 at 09:18 AM
1 min read

काठमाडौं । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘रङ्गेली’लाई मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाल (बगडिया)ले सफलताको शुभकामना दिएका छन् । सामाजिक सञ्जालमा उनले भिडियो पोस्ट गर्दै आफूले नेतृत्व गरिरहेको नगरपालिका रङ्गेलीको नामबाट फिल्म बनेकोमा खुसी व्यक्त गरेका छन् । भिडियोमा शुभकामना दिँदै उनले ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिकोणबाट अत्यन्तै महत्वपूर्ण तथा प्रचुर सम्भावना रहेको ‘रङ्गेली’को […]

The post रङ्गेलीलाई रङ्गेलीका मेयरले दिए शुभकामना appeared first on CHITRALAHAR.COM.

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...