‘महाजात्रा’ ट्रेलरः कालो धन लुकाउन रचिने प्रपञ्च |भिडियो

March 3, 2024 at 12:09 PM

काठमाडौं । प्रतिक्षित फिल्म ‘महाजात्रा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा एक कार्यक्रम ग्रधै निर्माण टिमले ट्रेलर रिलिज गर्यो । ट्रेलरले कालो धन लुकाउन रचिने प्रपञ्च र त्यसपछि उत्पन्न परिस्तितिलाई ईङ्गित गरेको छ । सबैजसो प्रमुख पात्र ट्रेलरमा अटाएका छन् । प्रदीप भट्टराई निर्देशक हुन् । फिल्ममा हरिवंश आछार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...