श्रीषा कुँवरको ‘त्यत्तिकै छोड’ रिलिज – भिडियो

March 6, 2024 at 06:17 AM

नायिका श्रीषा कुँवरको स्वरमा ‘त्यत्तिकै छोड’ बोलको गीत सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा शब्द संगीत जोन चाम्लिङको छ भने एरेन्ज केन्देन लिम्बुले गरेका छन् । म्यानमारकी मोडल ‘नान पो’को अभिनय रहेको यो गीतको छायाँकन मकाउमा गरिएको हो। भिडियोमा तुला पर्वतको छायांकन, सम्पादन तथा निर्देशन रहेको छ । निर्देशक तुलाले यसअघि पनि मकाउका विभिन्न रमणीय स्थानहरुमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...