स्वस्तिमा र निश्चलले सुरु गरे ‘बेहुली फ्रम मेघौली’

March 6, 2024 at 07:03 AM

अभिनेत्रीसंगै अब निर्मात्रीको यात्रा सुरुवात गरेकी स्वस्तिमा खड्काको नयाँ चलचित्र ‘बेहुली फ्रम मेघौली’ को सुटिङ्ग सुरुवात भएको छ। चितवनस्थित मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गर्दै सुटिङ्ग सुरुवात गरिएको चलचित्रमा स्वस्तिमासंगै निश्चल बस्नेत निर्माताको रुपमा रहेका छन्। यो चलचित्रमा दुवैको मुख्य भूमिका रहेको छ। मेघौली गाउँको एक मन्दिरमा शुभमुहूर्त गरिएको चलचित्रको सम्पूर्ण सुटिङ्ग त्यहि गाउँमा गर्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...